राजनीति

'धेरैलाई बचाउन सकिन्छ, कामनाले मात्र यो सम्भव छैन !'

इकागज |
जेठ १, २०७८ शनिबार १४:३३ बजे

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले अझै पनि धेरै नेपाली नागरिकको ज्यान जोगाउन सकिने बताएका छन् । शनिबार एउटा भिडिओ सन्देश सार्वजनिक गर्दै थापाले कामनाले मात्र नागरिकको ज्यान बचाउन नसकिने उनले बताएका हुन् । 

हेर्नुहोस् भिडिओ :



Author

थप समाचार
x