राजनीति

प्रधानमन्त्रीको शपथ ग्रहणविरुद्ध सर्वाेच्चमा रिट दर्ता

इकागज |
जेठ ३, २०७८ सोमबार १२:३१ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्दा संविधान मिचिएको भन्दै सर्वाेच्च अदालतमा परेको रिट दर्ता भएको छ । पुनः शपथ ग्रहणको माग राख्दै सोमबार वरिष्ठ अधिवक्ता तथा संवैधानिक कानुनका ज्ञाता डा.चन्द्रकान्त ज्ञवाली रिट दर्ता गरेका हुन् ।

'आइतबार बुझाएको रिट आज दर्ता भएको छ,’ ज्ञवालीले इकागजसँग भने । डा.ज्ञवालीका अनुसार रिटमा पाँच विषय निरुपण हुनुपर्ने माग गरिएको छ ।


 

 

 

यो पनि पढ्नुहोस् :


Author

थप समाचार
x