राजनीति

कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

इकागज |
साउन २५, २०८० बिहीबार १४:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्यमा समस्या देखिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् ।

ब्लड प्रेसर र मुटुको धड्कन कम भएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । चिकित्सकको निगरानीमा रहेका उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ । 



Author

थप समाचार
x