राजनीति

संसद गतिरोधकाे विषयमा छलफल गर्न एमाले सचिवालय बैठक सुरु

इकागज |
साउन २९, २०८० सोमबार १२:४१ बजे

काठमाडौ‌ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।  च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सो बैठक सुरु भएको हो । 

समसमायिक राजनीतिक विषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरणपछि संसद गतिरोधलगायतका विषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो । 



Author

थप समाचार
x