राजनीति

पास भयो लुम्बिनीको नीति तथा कार्यक्रम

इकागज |
जेठ ३०, २०७८ आइतबार १४:४४ बजे

काठमाडौँ : लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पास भएको छ । लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रम केहीबेर अघि पास भएको हो ।  अल्पमतमा रहेका भनिएका मुख्यमन्त्री शंकर पोखरेलले पेस गरेको नीति तथा कार्यक्रम पास भएसँगै अब बजेट ल्याउने बाटो खुल्ला भएको छ ।    

प्रदेश प्रमुख धर्मनाथ साहले जेठ २५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसपाले आफ्ना सांसदलाई नीति तथा कार्यक्रमको विपक्षमा बस्न ह्वीपसमेत लगाएको थियो ।  



Author

थप समाचार
x