राजनीति

सुरू हुनेबित्तिकै संसद्‌ अवरोध, पेलेरै अघि बढ्‌यो सरकार

इकागज |
जेठ ८, २०८१ मंगलबार १३:५:८ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरू हुनेबित्तिकै अवरोध भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको हो ।

अवरोधकैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गरेका छन् ।


राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

 


Author

थप समाचार
x