राजनीति

ओली समर्थित युवाहरूले प्रधानन्यायाधीश राणाको पुत्ला जलाए

इकागज |
असार २८, २०७८ सोमबार १८:५४ बजे

काठमाडौँ : नेकपा एमाले केपी ओली समर्थकहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरेका छन् ।  सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको भन्दै उनीहरूले प्रधानन्यायाधीशको पुत्ला दहन गरेका हुन् । 

केपी ओलीको समर्थनमा नारा लगाउँदै पुत्दा दहन गर्दा प्रहरीले हस्तक्षप गरेको थियो । अदालतको आदेशपछि एमाले निकट संगठनहरू आन्दोलित छन् । 



Author

थप समाचार
x