राजनीति

कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु

इकागज |
साउन ३, २०७८ आइतबार १०:४२ बजे

काठमाडौँ : संघीय संसद प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्‍नि सापकोटाको अध्यक्षतामा कार्य व्यवस्था परामर्श समितिको बैठक संघीय संसद सचिवालयमा सुरु भएको हो ।

केहीबेर अघिदेखि सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सुरु भएको बेठकमा सभामुखसहित, सत्तारुढ र प्रतिपक्षी दलका सचेतक र तोकिएका सांसदहरू सहभागी छन् । 
 



Author

थप समाचार
x