राजनीति

भोलि प्रतिनिधि सभाको बैठक, यस्तो छ कार्यसूची

इकागज |
साउन १४, २०७८ बिहीबार १६:४२ बजे

काठमाडौँ - शुक्रबार (भोलि) प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची छ । भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६/०७७’ पेश गर्ने कार्यसूची रहेको संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।  



Author

थप समाचार
x