राजनीति

भूमि आयोग खारेजीविरुद्ध सुकुम्बासी संगठनद्वारा आन्दोलन घोषणा

इकागज |
साउन २१, २०७८ बिहीबार १४:९ बजे

काठमाडौँ -  सरकारले भूमि आयोग खारेज गरेको भन्दै नेपाल भूमिहीन सुकुम्बासी संगठनले आन्दोलनको घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले आज बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लाखौं भूमिहीनहरुले जग्गा पाउने अधिकार खोस्ने गरी सरकारको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेकी हुन् ।

  ।



Author

थप समाचार
x