राजनीति

कांग्रेस महामन्त्री खड्कालाई कोभिड संक्रमण

इकागज |
असोज १०, २०७८ आइतबार १५:१२ बजे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का कोभिड संक्रमित भएका छन् । खड्काले आफूलाई कोभिड संक्रमण पुष्टि भएको ट्वीटरमा लेखेर जानकारी गराएका हुन् ।  

उनले शुक्रबारदेखि आफूलाई ज्वोरो खोकीसहितको लक्षण देखिएको र आज एन्टिजेन र पीसीआर दुवै परीक्षणमा पोजेटिभ रिपोर्ट आएको बताएका छन् ।  
 उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन पनि भनेका छन् ।    



Author

थप समाचार
x