विशेषाधिकार प्रयोग गर्ने तयारीमा सभामुख, छलफलमा जुटे
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटा विज्ञहरुसँग छलफलमा जुटेका छन् । सभामुख सापकोटा संसदमा रहेका दलहरु, संविधानका विज्ञ, कानुन विद र सांसदहरुसँग विशेषाधिकार प्रयोगबारे छलफलमा जुटेका हुन् । सभामुख सापकोटाले विशेषाधिधार प्रयोग गर्ने तयारी रहेको सभामुख निकट स्रोतले जानकारी दियो । उनी निकट स्रोतका अनुसार अहिले संसद् भवनमा छलफल जारी छ ।
विशेषाधिकार प्रयोगबारे संविधानको धारा १०३ मा व्यवस्था छ । संविधानको धारा १०३ को उपधारा २ मा लेखिएको छ ' यस संविधानको अधीनमा रही संघीय संसद्को प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।'
र, यो पनि
- प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिले प्रयोग गरेको धारा ७६ मा के छ ?
- नयाँ निर्वाचनको घोषणा : राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन
- प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्चमा रिट
- विशेष सम्पादकीय : प्रधानमन्त्रीको सिफारिस दूराशययुक्त, असंवैधानिक र स्वेच्छाचारीयुक्त
- ०५९ सालमा संसद् विघटन सिफारिस हुँदा राजीनामा दिने ती मन्त्री
- प्रतिनिधिसभा विघटन गर्ने सिफारिसविरुध्द अनेरास्ववियू कास्कीको प्रदर्शन
- संसद् विघटन प्रस्तावबारे भारतीय मिडियाको टिप्पणी : चीन निकट ओली सरकार संकटमा
- २० अर्ब खर्च गरेर भएको थियो संसदीय चुनाव
- संसद् विघटन प्रस्तावपछि आन्तरिक छलफलमा जुटिन् राष्ट्रपति
- प्रधानमन्त्रीको कदमविरुध्द सबै दल एकमत
- महाअभियोग र अविश्वास प्रस्तावबाट आत्तिएका ओलीको काठमाडौंमा एक फन्को
- प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक : देउवा
- शीतलनिवासमा प्रधानमन्त्रीको डेढ घण्टा : बैशाखमा चुनाव गर्ने प्रस्ताव राखेर फर्किए ओली
- ओलीले संविधानको अपहरण गरे : जनार्दन शर्मा
- संविधानविद्हरू भन्छन् : संविधानमाथि ‘कू’
- प्रतिनिधि सभा विघटनै हुन सक्दैन : कानुनविद्
- संसद् विघटनबारे रणनीति कोर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक
- भाषण गर्दागर्दै सरकारका प्रवक्ताले थाहा पाए संसद् विघटनको ब्रेकिङ न्यूज
- संसद् विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु
- संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक
- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा
- प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल
- संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा
- ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले प्रतिवाद गरिनुपर्छ : बाबुराम
- बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्न मानेनन्
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया