राजनीति

कर्णाली प्रदेशबासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री शाही

इकागज |
कात्तिक १५, २०७८ सोमबार १९:४ बजे

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबासीका नाममा सम्बोधन गरेका छन् । शाहीले केहीबेरमा कर्णालीबासीका नाममा सम्बोधन गर्ने भएका हुन् । उनले आफू नेतृत्वको सरकारले अहिलेसम्म गरेका उपलब्धीहरूका विषयमा जानकारी गराएका छन् ।

सम्बोधनका क्रममा उनले राजीनामा घोषणा गर्ने बुझिएको छ । राजीनामापछि नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बन्नेछन् । 



Author

थप समाचार
x