राजनीति

बागमतीमा मन्त्रिपरिषद् विस्तार

जमकट्टेल आर्थिक र लामा स्वास्थ्यमन्त्री

इकागज |
कात्तिक २५, २०७८ बिहीबार १८:३४ बजे

हेटौँडा – बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । आज भएको मन्त्रिपरिषद् विस्तारमा सालिकराम जम्कट्टेल आर्थिक मामिला तथा योजना मन्त्री र निमा लामा स्वास्थ्य मन्त्री नियुक्त भएका हुन् । उनीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरिसकेका छन् ।   



Author

थप समाचार
x