राजनीति

४४ सहसचिवको सरुवा (को कहाँ सूचीसहित)

इकागज |
मंसिर ९, २०७८ बिहीबार १५:३६ बजे

काठमाडौँ – नेपाल सरकारका ४४ जना सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले ४४ सहसचिवको सरुवा गर्ने निर्णय गरेका हुन् ।  सरुवा हुने सहचिवहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अन्य विभिन्न मन्त्रालयका सहसचिवहरू छन् ।  

हेर्नुस सूची 



Author

थप समाचार
x