राजनीति

पाँच फोटोमा हेरौँ केपी ओली र भीम रावलको कानेखुसी

अनुज बज्राचार्य |
मंसिर १४, २०७८ मगलवार १८:१३ बजे

चितवन – नेकपा एमालेको १०औँ महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक तथा निर्वाचितहरुको पद तथा गोपनीयताको सपथ चल्दैछ । यही कार्यक्रममा एमालेको अध्यक्ष निर्वाचित भएका केपी शर्मा ओली र अध्यक्ष पदकै उम्मेदवार भीम रावल सँगै देखिएका छन् । मञ्चमा उनीहरुबीच कानेखुसीसमेत भइरहेको छ ।


 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x