मन्त्री रेग्मीलाई पनि कोभिड संक्रमण इकागज | माघ १, २०७८ १८:२२ बजे Link Copied! A- A A+ काठमाडौँ – महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीलाई कोभिड संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना लागेको जानकारी गराएकी छन् । ‘कोरोनाले दुःख दियो पोजेटिभ देखियो’ उनले फेसबुकमा लेखेकी छन् । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया