राजनीति

प्रेस चौतारी सुर्खेतको अध्यक्षमा खत्री

इकागज |
माघ ५, २०७८ बुधवार १६:४ बजे

सुर्खेत – प्रेस चौतारी नेपालको सुर्खेत अध्यक्षमा गोविन्द खत्री निर्वाचित भएका छन् ।

प्रेस चौतारीको भएको जिल्ला सम्मेलनमा खत्रीको अध्यक्षता २१ सदस्यीय जिल्ला समिति बनेको हो । 


उपाध्यक्षद्वयमा सीता ओली र यसकुमार चपाईं, सचिवमा मुना हमाल, सहसचिवमा दिनेश बुढा र  यामबहादुर विक, कोषाध्यक्षमा अप्सरा बिष्ट चयन भएका छन् । 
 


Author

थप समाचार
x