राजनीति

बुधबारको इजलास सुरु

इकागज |
माघ १४, २०७७ बुधबार १२:७ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथि सर्वोच्चमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा बुधबारको सुनुवाइ सुरु भएको हो । बुधबारको इजलासमा अधिवक्ता शेरबहादुर केसीले बहस सुरु गरेका छन् ।

प्रतिनिधि सघा विघटनविरुद्ध सर्वोच्चमा दर्जन बढी रिट परेका छन् । यो मुद्दामा बहस गर्नका लागि साढे तीन सय बढीले नाम टिपाएका छन् । तर अहिलेसम्म दुई दर्जन कानुन व्यवसायीले मात्रै बहस सकेका छन् । 



 


Author

थप समाचार
x