सर्वोच्चको फैसलापछि बास्कोटाको प्रतिक्रिया : के को दिपावली, के को रुवाबासी ?

फाइल तस्वीर
काठमाडौँ : नेकपा ओली समूहका नेता गोकुल बास्कोटाले संविधानले संसद्मा असर गरेको नभइ राजनीतिले असर गरेको प्रतिक्रिया दिएका छन् । सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै यो गालचक्कर यसैगरी चलिरहने बताएका छन् ।
‘राजनीतिले संसदमा असर गरेको हो, संविधानले होइन, 'उनले लेखेका छन्, ‘त्यो गोलचक्कर त उसैगरी चलिरहन्छ नि ! राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ । के को दिपावली के को रुवाबासी ? बाँकी हेर्दै जाने हो।’
राजनीतिले संसदमा असर गरेकाे हाे,संबिधानले हाेईन।त्याे गाेलचक्कर त उसैगरि चलिरहन्छ नि।राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ।के काे दिपावली के काे रुवाबासी? बाँकी हेर्दै जाने हाे।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 23, 2021
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया