राजनीति

सर्वोच्चको फैसलापछि बास्कोटाको प्रतिक्रिया : के को दिपावली, के को रुवाबासी ?

इकागज |
फागुन ११, २०७७ १९:४६ बजे

फाइल तस्‍वीर

काठमाडौँ : नेकपा ओली समूहका नेता गोकुल बास्कोटाले संविधानले संसद्‍मा असर गरेको नभइ राजनीतिले असर गरेको प्रतिक्रिया दिएका छन् । सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै यो गालचक्कर यसैगरी चलिरहने बताएका छन् । 

‘राजनीतिले संसदमा असर गरेको हो, संविधानले होइन, 'उनले लेखेका छन्, ‘त्यो गोलचक्कर त उसैगरी चलिरहन्छ नि ! राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ । के को दिपावली के को रुवाबासी ? बाँकी हेर्दै जाने हो।’

 



Author

थप समाचार