राजनीति

अहिले मलाई प्रधानमन्त्री हुने चाहना छैन : शेरबहादुर देउवा

इकागज |
फागुन २२, २०७७ शनिवार ११:८ बजे

काठमाडौँ  : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।  कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक आफ्नै निवास बुढानीलकण्ठमा विमोचन गर्दै देउवाले यस्तो बताएका हुन् ।  

‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । प्रतिपक्षी सरकारमा जानुहुन्‍न भन्‍नेहरु पनि छन्,’ उनले भने, ‘अहिले मलाई प्रधानमन्त्री हुने चाहना छैन ।’   


 


Author

थप समाचार
x