राजनीति

राप्रपा केन्द्रीय सदस्य युवती कार्कीद्वारा राजीनामा

इकागज |
चैत २९, २०७८ मगलवार २१:१० बजे

काठमाडौं - राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले राप्रपा छाडेकी छन् ।

उनले मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा बुझाएकी हुन् ।  


भक्तपुरमा क्रियाशील कार्कीले साधारण सदस्यदेखि केन्द्रीय सदस्यसमेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेकी छिन् ।  

पार्टी स्थापनाकालदेखि नीति, सिद्धान्त र संगठन विस्तारमा लागेकोमा हाल विविध विचलन देखिएको उनले बताएकी छन् ।


Author

थप समाचार
x