राजनीति

ललितपुरको मेयरमा कांग्रेसले फेरि  चिरिबाबुलाई नै उठाउने

इकागज |
बैशाख १२, २०७९ सोमबार १२:३ बजे

काठमाडौं– कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा फेरि चिरिबाबु महर्जनलाई नै  उम्मेदवार बनाउने  भएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट दिने निर्णय गरेका हुन् ।

महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेसमा टिकट कसलाई दिने भनेर लामो समय अन्योल थियो ।
 



Author

थप समाचार
x