राजनीति

ज्वाइँलाई २ सय ८० मतले पछि पार्दै अग्र स्थानमा जेठान

इकागज |
बैशाख ३१, २०७९ शनिवार १४:२८ बजे

काठमाडौँ– मध्यपुर थिमी नगरपालिका प्रमुखमा ज्वाइँले जेठानलाई २ सय ८० मतले पछि पारेका छन् । एमालेबाट मेयरका उम्मेदवार मदनसुन्दर श्रेष्ठ कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठका ज्वाइँ हुन् ।

अहिलेसम्म प्राप्त मत परिणाममा कांग्रेसका सुरेन्द्रले ९ सय ९२ मत प्राप्त गरेका छन् भने एमालेको तर्फबाट मदनसुन्दरले ७ सय १२ मत प्राप्त गरेका छन् । 



 


Author

थप समाचार
x