वीरेन्द्रनगरमा गठबन्धनलाई पछ्याउँदै एमाले
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा गठबन्धनको अग्रता लिएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनको अग्रता लिएको छ ।
एक हजार मतगणना हुँदा कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र खड्काले तीन सय ८६ मत ल्याएका छन् । एमालेका उम्मेदवार मोहनमाया भण्डारीले तीन सय ७५ र राप्रपाका मुकुन्दश्याम गिरीले एक सय १९ मत पाएका छन् ।
उपमेयरमा भने एमालेको अग्रता छ । उपमेयरमा नेकपा एमालेका उम्मेदवार निलकण्ठ खनालले चार सय १० मत ल्याएका छन् भने गठबन्धनबाट उम्मेदवार माओवादीका शान्ति ढकालले तीन सय ३६ मत ल्याएकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया