राजनीति

धनगढीमा ११५३ मत गन्दा २४३ बदर, स्वतन्त्रका हमाल अगाडि

इकागज |
बैशाख ३१, २०७९ शनिबार २१:१० बजे

धनगढी– धनगढी उपमहानगरपालिकामा स्वतन्त्र पदका मेयर उम्मेदवारको अग्रता कायमै रहेको छ । ११५३ मत गणना हुँदा स्वतन्त्रका उम्मेदवार गोपाल हमालले  ५२४ मत प्राप्त गरेका छन् । कांग्रेसबाट उम्मेदवार बनेका नृपबहादुर वडले उनलाई पछ्याइरहेका छन् । उनले हालसम्म ३३७ मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेका रणबहादुर चन्दले ४९ प्राप्त गरे । हालसम्म यहाँ २४३ मत बदर भएको छ ।
 



Author

थप समाचार
x