राजनीति

जनकपुर उपमहानगरमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

इकागज |
जेठ १, २०७९ आइतबार ६:५० बजे

धनुषा – स्थानीय तह निर्वाचन अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले ८ सय ६९ मत प्राप्त गरेका छन् ।   

नेकपा एमालेका शिव शंकर साहले ४ सय ६१ मतसहित उनलाई पछ्याइरहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो २ सय २४ मत सहित तेस्रो स्थानमा छन् ।



Author

थप समाचार
x