राजनीति

इलामको माङ्सेबुङमा एमालेका राई बने अध्यक्ष

इकागज |
जेठ २, २०७९ सोमबार २:१८ बजे

काठमाडौं–इलामको माङ्सेबुङ गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । यो गाउँपालिकामा नेकपा एमालेका हेमन्त राई अध्यक्ष पदमा विजयी भए ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । विजयी भएका राइले ३ हजार ८१८ मतसहित विजयी भए । डिकेन्द्रले ३ हजार ४१८ मत ल्याए ।
 



Author

थप समाचार
x