कोशी

विराटनगर महानगरमा कति मतान्तरले अघि छन् नागेश ?

इकागज |
जेठ ५, २०७९ बिहीबार ७:४१ बजे

फाइल तस्बिर

काठमाडौँ- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राखेका छन् । कोइरालाले १५ हजार ४ सय ३० मत ल्याएका छन् ।

नेकपा एमालेका सागरकुमार थापाले ११ हजार ४ सय ९३ मत पाएका छन् । कोइराला र थापाको मतान्तर ३ हजार ९ सय ३७ रहेको छ ।


त्यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ४ हजार ८ सय ६ मत प्राप्त गरेक‍ा छिन् ।


Author

थप समाचार
x