कोशी

मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक छैन : पोखरेल

इकागज |
साउन २३, २०७९ सोमबार १३:११ बजे

फाइल तस्बिर

विराटनगर- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको बताएका छन् ।


उनले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताए ।


Author

थप समाचार
x