कोशी

यस्तो छ झापा-२ को पछिल्लो अपडेट

इकागज |
मंसिर ५, २०७९ सोमबार ९:५१ बजे

काठमाडौँ- झापा-२ मा नेकपा एमालेले अग्रता लिइरहेको छ ।

एमालेका देवराज घिमिरेले ३२४ मत पाएका छन् । त्यस्तै माओवादीका हरिकुमार रानाले १९८ मत पाए भने स्वतन्त्र उम्मेदवार भद्र प्रसाद नेपालले १०० मत पाएका छन् । मत गणना जारी छ ।



Author

थप समाचार
x