कोशी

डुबानमा परेका २० घरपरिवाको उद्धार

इकागज |
असार २४, २०७८ बिहीबार १९:५१ बजे

काठमाडौँ : मोरङ्ग जिल्लाको रतुवामाई नगरपालिका ७ राजाबासास्थित रतुवामाई खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बाँध फुटेर डुवान परेका सिजुवा गाउँका करिब २० घरपरिवालाई सशस्त्र प्रहरीले बिहीबार सुरक्षित स्थानमा सारेको छ ।

उक्त गाउँका घरपरिवार डुवान परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सौठाबाट सशस्त्र प्रहरी निरीक्षक सिताराम पौडेलको कमाण्डमा उद्वार कार्यको लागि सशस्त्र प्रहरी त्यस ठाउँमा खटिएको हो ।  



Author

थप समाचार
x