कोशी

मेरिङदेनमा कांग्रेसका हाङ्गाम निर्वाचित

इकागज |
जेठ २, २०७९ सोमबार ७:१३ बजे

ताप्लेजुङ- मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनले दुई हजार ८६९ मत प्राप्त गरी विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केदारजङ्ग चोङ्वाङले दुई हजार ७७० मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका दुर्गाप्रसाद चोङ्वाङ निर्वाचित भएका छन् । उनी दुई हजार ५९८ मतसहित विजयी भएका हुन् । 



Author

थप समाचार
x