मधेश

बहुदलीय व्यवस्थापछि सप्तरीमा राप्रपाको पहिलो जित, वडाध्यक्षमा चौधरी विजयी

इकागज |
जेठ ४, २०७९ बुधवार ९:२४ बजे

सप्तरी- जिल्लाको राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेको छ। राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजय भएका छन् ।

यो बहुदलीय व्यवस्थापछि राप्रपाको सप्तरीमा पहिलो जित हो ।



Author

थप समाचार
x