मधेश

२३७ प्रहरीमाथि कारबाही

इकागज |
असार १७, २०७९ ९:० बजे

जनकपुर- प्रहरी अनुशासनविपरीत कार्य गर्ने २३७ प्रहरीलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले कारबाही गरेको छ । प्रदेशका विभिन्न जिल्लामा खटिएकामध्ये अनुशासनहीन कार्य गर्ने ती प्रहरीलाई कारबाही गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

सो अवधिमा उत्कृष्ट काम गर्ने एक हजार ४० प्रहरीलाई पुरस्कृतसमेत गरिएको छ । 




Author

थप समाचार
ad
x