मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश
काठमाडौं- जनता समाजवादी पार्टीले मधेस प्रदेशका दुई स्वतन्त्र सांसदलाई आफ्नो पार्टीमा प्रवेश गराएको छ ।
महोत्तरी ज़िल्ला क्षेत्र न:२ को ख बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद सुरिता साह र पर्सा निर्वाचन क्षेत्र न:३ को क बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद प्रमोदकुमार जैसवाल जनतालाई जसपाले प्रवेश गराएको हो ।
सांसद प्रदिप यादवका अनुसार नव प्रवेशीहरूलाई खादा टिका लगाई पार्टी अध्यक्ष उपेन्द्र यादव ले पार्टी प्रवेश गराएका हुन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया