बागमती

फराकिलो बन्दै रेनु-विजयी मतान्तर, ५१३३ मतले पछि परे विजय

इकागज |
जेठ ७, २०७९ शनिबार ७:४० बजे

चितवन– भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् ।

३४१८१ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले २७४१२ मत पाएकी छन् । 


नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २२२७९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९५५२ मत पाएका छन् । 

उपमेयरमा कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले २९५२५ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले १७३२५ मत पाएकी छन् ।


Author

थप समाचार
x