ललितपुर- ३ : अमृतलाई पछ्याउँदै तोसिमा, मतान्तर २०
काठमाडौँ- ललितपुर क्षेत्र नम्बर ३ मा जारी मतगणनाअनुसार नेकपा एमालेले अग्रता लिएको छ ।
एमालेका उम्मेदवार अमृत खड्का ५१३ मतसहित अग्र स्थानमा छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ४९८ मत ल्याएर पछ्याइरहेकी छिन् । यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालको २९६ मत आएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया