बागमती

राजधानीका चोक-चोकमा फोहरै फोहर (फोटो फिचर)

इकागज |
साउन ४, २०७८ सोमवार १६:५९ बजे

काठमाडौँ - फोहर नउठेपछि राजधानीका सडकहरू फोहरै फोहर भएका छन् । केही समयदेखि काठमाडौँ उपत्यकाको फोहोर उठाउन सकिएको छैन ।

सिसडोलमा पानी परेका कारण काठमाडौँका चोक-चोकमा फोहोर थुप्रो लागेको छ । हेर्नुस्. तस्बिरहरू :


 


Author

थप समाचार
x