बागमती

इन्द्रसरोवर-१ मा कांग्रेसका थापा विजयी

इकागज |
बैशाख ३१, २०७९ शनिबार ११:४० बजे

मकवानपुर- मकवानपुरको उत्तरी क्षेत्रमा रहेको इन्द्रसरोबर गाउँपालिका–१ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी भएका सुवास थापाले ७४४ मत ल्याएका छन् । उनका प्रत्यासी नेकपा एमालेका राजु बस्नेतलाई १५९ मतान्तरले पराजित गर्दै थापा विजयी भएका हुन् । वडामा १६ सय ९३ मत खसेको थियो । 

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि यस वडामा कांग्रेस विजयी भएको थियो ।



Author

थप समाचार
x