बागमती

ललितपुर महानगरमा चिरिबाबु दोब्बर बढी मतले अगाडि, हरिकृष्णको कति ?

इकागज |
जेठ १, २०७९ आइतबार ६:४१ बजे

ललितपुर- ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन् ।

पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएको छन् ।


महानगरको १ नम्बर वडा  कुपण्डोलको मत गणना भइरहँदा नरसिंह व्यञ्जनकार ५ सय १५ मत ल्याएका छन् । कांग्रेसले यस वडामा ३ सय ४४ मतले पाउँदा एमालेका उम्मेदवारले ३ सय मत ल्याएका छन् । मतगणना जारी छ ।


Author

थप समाचार
x