बागमती

काठमाडौँ महानगर : बालेन सात सय मतान्तरले अगाडि, स्थापित र सिंहले कति पाए मत ?

इकागज |
जेठ १, २०७९ आइतवार ६:५६ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । शाहले १५८७ मत पाएका छन् । 

त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८८७ मत पाएका छन् । स्थापितभन्दा बालेन ७ सय मतले अगाडि छन् ।


कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ८२२ मत पाएकी छन् । काठमाडौँमा हालसम्म ४४५३ मतगणना गरिएको छ । हाल मत गणना जारी छ ।


Author

थप समाचार
x