बागमती

हेटौंडा उपमहानगर : मेयरमा राप्रपाको अग्रता, उपमेयरमा गठबन्धन

इकागज |
जेठ ३, २०७९ मंगलबार ७:५० बजे

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको मेयरमा राप्रपाले अग्रता लिएको छ । त्यस्तै उपमेयरमा भने सत्ता गठबन्धनले अग्रता लिएको छ । हालसम्म २२८५० मत गणना भएको छ । हाल मत गणना जारी छ ।

हेटौंडा उपमहानगरपालिका अपडेट


मेयर
नेकपा एमाले - ६५२१
गठबन्धन - ८०६७
राप्रपा - ८२६५

उपमेयर
नेकपा एमाले - ८०३३
गठबन्धन - ११७९१
राप्रपा - २०१०
 


Author

थप समाचार
x