गण्डकी

कास्की-२ को पछिल्लो मत अपडेट : रास्वपा पहिलो, सत्ता गठबन्धन तेस्रो

इकागज |
मंसिर ५, २०७९ सोमबार ९:५६ बजे

काठमाडौँ- कास्की निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी छ ।

प्रतिनिधि सभा निर्वाचनमा एक हजार सात सय चार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिएका छन् । उनले ५२८ मत प्राप्त गरेका छन् ।


त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले ३९७ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले २९६ मत प्राप्त गरेका छन् ।


Author

थप समाचार
x