गण्डकी

गण्डकीमा तीन मन्त्री नियुक्तिको तयारी, दीपक मनाङे पनि मन्त्री बन्दै

इकागज |
जेठ २९, २०७८ शनिबार १८:२ बजे

काठमाडौँ : गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शनिबार नै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । जसपाका हरिशरण आचार्य, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मुख्यमन्त्री पोखरेलले मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । मन्त्रालयको भने टुंगो लागेको छैन । 



Author

थप समाचार
x