'राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा प्रतिनिधि सभाको हत्या'
बर्दिया : नेपाली काग्रेस बर्दियाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर मध्यरातमा प्रतिनिधि सभाको हत्या गरेको बताएको छ । प्रतिनिधि सभा सदस्यसमेत रहेका सभापति संजयकुमार गौतमले विज्ञप्ति जारी गर्दै पदको दुरुपयोग गरेर भण्डारी र ओलीले संविधान मास्न लागेको बताएका छन् ।
विज्ञप्तिमा संविधान र लोकतन्त्रको रक्षार्थ एकजुट हुन सबैलाई आग्रह गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया