लुम्बिनी प्रदेश सांसद चढेको स्कारपियो दुर्घटना
बुटवल - लुम्बिनी प्रदेश सांसद चढेको स्कारपिओ दुर्घटना भएको छ । महेन्द्र राजमार्गअन्तर्गत धानखोला र भालुबांगको बिचमा प्रदेश सांसद चढेको स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीका एमालेका सांसद तुलसी चौधरी र एक जना स्थानीय पालिकाको उपप्रमुख चढेको स्कारपियो ट्रकसँग ठोक्किँएको प्रहरीले जनाएको छ । सांसद चढेको स्कारपियो प्रहरीका अनुसार दुर्घटनामा सांसदसहित २ जना घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि अस्पताल पठाइदैँ छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया