लुम्बिनी

बंगलाचुली-८ को वडाध्यक्षमा माओवादीका गाहामगर विजयी

इकागज |
जेठ १, २०७९ आइतबार १०:३५ बजे

काठमाडौँ- दाङको बंगलाचुली गाँउपालिका-८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका झबिन्द्र गाहामगर विजयी भएका छन् । गाहाले ५१३ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका देवीराम चर्चीले ३६१ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खत्री ३५२ मत पाएका छन् ।



Author

थप समाचार
x