कर्णाली

कर्णाली प्रदेशले असार १५ मा सार्वजनिक बिदा दिने

इकागज |
असार १२, २०७९ आइतबार २०:१४ बजे

फाइल फोटो

काठमाडौं - कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 



Author

थप समाचार
x