कर्णाली

हुम्लामा हिमपात (तस्बिरहरू)

इकागज |
माघ ६, २०७९ शुक्रबार ८:१३ बजे

सुर्खेत- हिमाली जिल्ला हुम्लामा विहानैदेखि हिमपात सुरु भएको छ ।

हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् ।


हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ ।


Author

थप समाचार
x